
10 मिलियन बढी उपभोक्ता भएको DXN कम्पनी कस्तो कम्पनी हो त अन्तर्राष्ट्रिय विश्वबजार डिएक्शन एम.एल.एम. प्रत्यक्ष बिक्रीवितरण डाइरेक्ट्सेलिङ प्रणालीमा आधारित प्रोफाईल वारे जानकारी !! मानव जातिको शुरुवात ढुङ्गेयुगबाट भएपनि गानोडर्माको शुरु भने प्रकृतिसगै भएको इतिहासले बताऊछ । 2,000 वर्ष ईसा पूर्वमा लिखित् से ङ्नोङ्स् हर्बल क्लासिक (Seng nong"s herbal classic)भन्ने पुस्तक या,5,000 वर्ष पुरानो( चाइनिज र्टेडिसनल मेडिसिन )चिकित्सा पद्वतिमा पनि गानोडर्माको बारेमा अत्यन्तै धेरै कुराहरु पाईन्छ ! हरेक जडिबुटिका पुस्तकहरुमा, हरेक धर्मग्रन्धका शुरुआतकै पुस्तकहरुमा, हरेक प्रकारका ऐतिहासिक खानाहरुमा समेत केहि न केहि गानोडर्माको मिश्रणले पनि यसको खोजलाई अझ फराकिलो बनाएको छ ।छिमेकी मित्रराष्ट्र चिनको इतिहासमा होस , कि या दोस्रो विश्वयुद्ध समयमा राजा-महाराजा, सेना प्रमुख, राष्टप्रमुख या हुने खानेले आफ्ना कामदार हरुलाई जंगलमा गानोडर्मा खोज्ना लगाई आफुले मात्र खाने गरेको र खाने मानिसहरु , लामो समय अबधी सम्मलाई पूर्णरुपले निरोगी- सुन्दर भै बाचेका र ध...