DXN GANOZHI SOAP ( गानोजी साबुन्को फाइदाहरु
बढ्दो प्रदुषण र केमिकलको कारण हिजो अाज छाला रोगीहरुको संख्या बढिरहेको छ । बजारमा पाइने अनेक प्रकारका साबुनहरुमा प्रयोग हुने केमिकलले पनि हाम्रो छालामा विभिन्न समस्याहरु निम्त्याएको छ ।
गानोजी साबुन विशेष गानोदर्मा,विभिन्न चमत्कारी जडिबुटीहरुको साथमा ताडिको तेल, भिटामिन सि , भिटामिन इ को समिश्रणबाट बनाएको हुन्छ । यसको प्रयोगले दाद, दुबी, लुतो, खटिरा, चाँया- पाेतो, इन्फेक्सन, डण्डिफोर, छालाको एलर्जी अतुलनिय फाइदा लिन सकिन्छ । यसलाई प्रयोग गर्दा २०,२५ मिनेट सम्म राखेर मात्र पखाल्नु पर्दछ । यसो गर्दा गानोडर्मा छालाको भित्री भाग सम्म पुगेर फोहोर निकाल्छ र छाला सम्बन्धि समस्या बाट मुक्त हुन सकिन्छ ।
शुरु शुरुमा समस्या बढे जस्तो भए पनि बिस्तारै निको हुँदै जान्छ । छालालाई चाहिने पोषण तत्व समेत यसले प्रदान गर्ने हुँदा छाला कोमल र सुन्दर बनाउछ । सामान्य घाउ खटेरामा गानोजी साबुनले सफा गरी गानोजी पेष्ट लगाउँदा चाडै निको हुन्छ । अनुहारको चाँया-पोतोमा साबुनले बिस्तारै मसाज गरि २५,३० मिनेटसम्म राखि पखाल्ने गर्दा बिस्तारै चाँया-पोतो हट्दै जान्छ । यो हरेक उमेर वर्ग र हरेक छालाको लागि फाइदाजनक छ । तपाईहरुलाई पनि चाँया-पोतो, दाग, डण्डिफोर आदि छालामा हुने विभिन्न किसिमका समस्याहरुबाट पिरोलिनु भएको छ भने हामीलाई सम्झन सक्नुहुनेछ । हामी हजुर हरुको सेवामा सातै दिन उपस्थित छौ ।
छालालाई चाउरी पर्नबाट बचाइ छालालाइ बुढोहुन दिदैँन विभिन्न प्रकारको दाग अनुहारको डण्डीफोर, पोतो चिलाउने समस्या घाउ, खटेरा, लुतो,एलर्जी, घमाउरो, दुबि, जस्ता समस्या र सम्पुर्ण किसिमको छालाको समस्यालाइ निर्मुल पार्ने काम गर्छ।शरीर को छालामा विभिन्न कारण ले विभिन्न समस्या देखा पर्न थाल्छ यदि बाहिरी कारणले मात्र हो भने साबुनको प्रयोग ले मात्र पनि सबै किसिम को छालाको समस्या हटेर जान्छ।
अन्य जानकारी को
what's app
+977-9851103752
Just Click now.linkhttps://www.dxnarabia.com/
Comments
Post a Comment