DXN SPIRULINA CEREAL

DXN SPIRULINA CEREAL
यसको सेवनबाट मानव शरीरलाई के कस्तो फाइदा गर्छ त  जान्नुहोस् ।


स्पाइरुलिना नियमित सेवन गरेमा हुने विभिन्न फाइदाहरु यसप्रकार छन्।

१) गर्भवती महिला तथा बच्चाहरुलाई शरीरमा भरण पाेषण आपूर्ति गरेर कुपोषण बाट छुटकारा गराउँछ ।

२) शरीरमा राेगहरुसँग लड्ने शक्ति "इम्युन पावर " बढाउँछ ।

३) हृदयघात मुटुको राेगबाट बचाउँछ र मुटुको धड्कन नियमित बनाउँछ।

४) महिलाहरुकाे महिनावारीकाे दुखाइबाट छुटकारा मिल्छ।

५) ग्याष्ट्रिक ,अल्सर र क्यान्सर हुनबाट बचाउँछ।

६) W.B.C हेमाेग्लाेबिन बढाउँछ र रगतको कमिलाई आपूर्ति गर्छ।

७) थकान आलस्य र निराशापनबाट छुटकारा गराउँछ ।

८) हड्डी र नसा सम्बन्धि राेग हुनबाट बचाउँछ र ढाड दुख्ने राेगिहरुलाई राम्रो उपचार गर्छ।

९) माेतियाबिन्दु, रतन्धाे हुनबाट बचाउँछ र आखाँकाे दृष्टि वृद्धि गर्छ।

१०) मृगौला सम्बन्धि राेग र पत्थरी हुनबाट बचाउँछ।

११) अनुहारकाे छालालाई सुन्दर र मुलायम बनाउँछ।

१२) स्मरण शक्ति बढाएर दिमाग तेजिलो पार्छ।

१३) टाउको दुख्ने समस्या बाट छुटकारा गराउँछ।

१४) घाँटी ,जिब्रो र मुखमा आउने घाउ खटिराबाट बचाउँछ।

१५) बच्चाहरुलाई पाेषण दिएर शरीरको वृद्धि विकासमा मद्दत गर्दछ।

१६) जीउ वाङ्गीने, लुलाे लंङ्गडाे,र अपांग हुने आदि समस्याहरुबाट बचाउँछ।

१७) ज्यादा मात्रामा खाना खाने अनावश्यक ताैल बढ्ने र भद्दा माेटाेपना हुने समस्या हल हुन्छ ।

१८) पाचन प्रणालीको बृदि गरी पाचन क्रियालाई नियमित राख्न मदत गर्दछ।

१९) कलेजोको समस्या अर्थात रगतको कनी, आखाको कमजोरीपन, महिलाको पाठेघरको समस्या लगायत शरीरका विभिन्न प्रकारका समस्याहरुमा SPIRULINA अत्यावसेक पोषण दबाईको रुपमा प्रयोग गर्न सकिन्छ ।

२०) स्पाइरुलिना राेगि बिरामीहरुलाई डाक्टरले सिफारिस गरेकोे एलाेपेथि खादै गर्दा पनि प्रयोग गर्न मिल्यने ।

स्वास्थ नै मानिसको अमूल्य सम्पति हो ।
अर्गानिक खाना खाऔ स्वास्थ बनौं र अरुलाई नि स्वास्थ्य बनौं यो अबसर सबैलाई बाडौ !!

✅१००% प्राकृतिक र कुनै साइड इफेक्ट नहुने !





हजुर अन्य थप जानकारीको लागि
Whats app , IMO & Viber
   +977-9851103752
Facebook page :-https://www.facebook.com/jeevan-neupane-508813139651985/

 Email :- gvanneupane93@gmail.com
We
 र DXN गर्न चाहनु हुन्छ भने Inbox मा SMS गर्नुहोला DXN को Product र सेवा विस्वभरी नै पाइन्छ त्यसैले तपाईं जुन देशमा भएपनी सम्पर्क गर्नुहोला ।त्यसैले भन्ने गर्छु , आफू बाचौ अरुलाइ पनि बचाउ ।
        धन्यवाद

Comments

Popular posts from this blog

IIMSAM & DXN SIGNED