DXN SPIRULINA HEALTH BENEFITS


DXN SPIRULINA  यसको सेवनबाट मानव शरीरलाई के कस्तो फाइदा गर्छ त ? जान्नुहोस् !

स्पिरुलिनामा आमाको दुधमा पाहिने G.L.A (Gamma linolec Acid)भन्ने तत्व पाईन्छ, जुन आज सम्म पनी अन्य बस्तुमा पाइएको छैन मात्र human Breast Milk अर्थात आमाको दुधमा मात्र पाईन्छ G.L.A पदार्थ पनि स्पिरुलिना मा पाईन्छ। बिश्व स्वास्थ्य संगठन (WHO) अर्थात World Health Organization ले सुपर फुड भबिस्यको खाना भनेर प्रमाणित गरेको छ। G.L.A पदार्थ मानिसलाई दैनिक ५०० mg देखि ३०००mg सम्म चाहिन्छ । जुन पाउन असम्भब छ तर G. L.A को शरिरमा आपुर्ती गर्न स्पिरुलिना को प्रयोग ले सम्भब भयको छ ।G.L.A ले ईम्युन सिस्टमलाई नियमित (Regulation) गर्ने गर्छ र मधुमेह अर्थात चिनी रोग सम्बन्धी समस्या, उच्छ रक्तचाप जस्त समस्यालाई राम्रो काम गर्छ। ब्लक भएका सेल्सहरुलाई पुन उत्पादन गर्ने काम पनि G.L.A तत्वले गर्छ ।
स्पाइरुलिना नियमित सेवन गरेमा हुने विभिन्न फाइदाहरु यसप्रकार छन्।

१) गर्भवती महिला तथा बच्चाहरुलाई शरीरमा भरण पाेषण आपूर्ति गरेर कुपोषण बाट छुटकारा गराउँछ ।

२) शरीरमा राेगहरुसँग लड्ने शक्ति "इम्युन पावर " बढाउँछ ।

३) हृदयघात मुटुको राेगबाट बचाउँछ र मुटुको धड्कन नियमित बनाउँछ।

४) महिलाहरुकाे महिनावारीकाे दुखाइबाट छुटकारा मिल्छ।

५) ग्याष्ट्रिक ,अल्सर र क्यान्सर हुनबाट बचाउँछ।

६) W.B.C हेमाेग्लाेबिन बढाउँछ र रगतको कमिलाई आपूर्ति गर्छ।

७) थकान आलस्य र निराशापनबाट छुटकारा गराउँछ ।

८) हड्डी र नसा सम्बन्धि राेग हुनबाट बचाउँछ र ढाड दुख्ने राेगिहरुलाई राम्रो उपचार गर्छ।

९) माेतियाबिन्दु, रतन्धाे हुनबाट बचाउँछ र आखाँकाे दृष्टि वृद्धि गर्छ।

१०) मृगौला सम्बन्धि राेग र पत्थरी हुनबाट बचाउँछ।

११) अनुहारकाे छालालाई सुन्दर र मुलायम बनाउँछ।

१२) स्मरण शक्ति बढाएर दिमाग तेजिलो पार्छ।

१३) टाउको दुख्ने समस्या बाट छुटकारा गराउँछ।

१४) घाँटी ,जिब्रो र मुखमा आउने घाउ खटिराबाट बचाउँछ।

१५) बच्चाहरुलाई पाेषण दिएर शरीरको वृद्धि विकासमा मद्दत गर्दछ।

१६) जीउ वाङ्गीने, लुलाे लंङ्गडाे,र अपांग हुने आदि समस्याहरुबाट बचाउँछ।

१७) ज्यादा मात्रामा खाना खाने अनावश्यक ताैल बढ्ने र भद्दा माेटाेपना हुने समस्या हल हुन्छ ।

१८) पाचन प्रणालीको बृदि गरी पाचन क्रियालाई नियमित राख्न मदत गर्दछ।

१९) कलेजोको समस्या अर्थात रगतको कनी, आखाको कमजोरीपन, महिलाको पाठेघरको समस्या लगायत शरीरका विभिन्न प्रकारका समस्याहरुमा SPIRULINA अत्यावसेक पोषण दबाईको रुपमा प्रयोग गर्न सकिन्छ ।

२०) स्पाइरुलिना राेगि बिरामीहरुलाई डाक्टरले सिफारिस गरेकोे एलाेपेथि खादै गर्दा पनि प्रयोग गर्न मिल्यने ।

स्वास्थ नै मानिसको अमूल्य सम्पति हो ।
अर्गानिक खाना खाऔ स्वास्थ बनौं र अरुलाई नि स्वास्थ्य बनौं यो अबसर सबैलाई बाडौ !!

✅१००% प्राकृतिक र कुनै साइड इफेक्ट नहुने !
हजुर अन्य थप जानकारीको लागि र DXN गर्न चाहनु हुन्छ भने Inbox मा SMS गर्नुहोला DXN को Product र सेवा विस्वभरी नै पाइन्छ त्यसैले तपाईं जुन देशमा भएपनी सम्पर्क गर्नुहोला ।त्यसैले भन्ने गर्छु , आफू बाचौ अरुलाइ पनि बचाउ



अन्य जानकारी को लागि 
what's app :- 977-9851103752
visit my 


www.dxnarabia/pws/141131365

Comments

Post a Comment

Popular posts from this blog

IIMSAM & DXN SIGNED

Ganozhi Complete Skin Care Series